• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पागलखानामा...


पागलखाना मा सबै पागल हरु Dance गर्दै थिए ..... तर दुइटा पागल हरु बिल्कुल चुपचाप बसिरहेको देखेर ,,,, डाक्टरहरुले सोचे यिनिहरु चै अब ठिक भएका रैछन भनेर त्यो दुइटा पागलहरुलाइ सोधे !! >>> तिमिहरु अब ठिक भएछौ जस्तो छ किन Dance नगरेका ? दुई पागल > हामी बेहुला बेहुली हौ!!